मत्ति २१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्वर, दाउदका छोराको रक्षा गर्नुहोस्!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+ युहन्ना १२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब फरिसीहरूले* आपसमा भन्न थाले: “देख्यौ, तिमीहरूले केही गर्न सकेनौ। हेर त, सारा संसार उसको पछि लागिसक्यो!”+
१५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्वर, दाउदका छोराको रक्षा गर्नुहोस्!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+
१९ तब फरिसीहरूले* आपसमा भन्न थाले: “देख्यौ, तिमीहरूले केही गर्न सकेनौ। हेर त, सारा संसार उसको पछि लागिसक्यो!”+