२९ के दुई वटा भँगेरा एक पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन।+३० तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्।
६ के पाँच वटा भँगेरा दुई पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्वरले बिर्सनुहुन्न।*+७ तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्।+ नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+