मत्ति २४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ “ती दिनका सङ्कष्टको तुरुन्तैपछि सूर्य अँध्यारो हुनेछ,+ चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।+ मर्कुस १३:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “तर ती दिनमा त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन,+ २५ आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।
२९ “ती दिनका सङ्कष्टको तुरुन्तैपछि सूर्य अँध्यारो हुनेछ,+ चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।+
२४ “तर ती दिनमा त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन,+ २५ आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।