-
यसैया ५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ धिक्कार छ ती मानिसहरूलाई, जो रक्सी पिउन बिहान सबेरै उठ्छन्+
अनि मात नलागुन्जेल साँझ अबेरसम्म रक्सी पिइरहन्छन्।
१२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,
खैँजडी र बाँसुरी बजाउँछन् अनि मद्य पिउँछन्।
तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्,
उहाँको हातको कामलाई वास्ता गर्दैनन्।
-