प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:५-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ पहिलो महिनाको १४ औँ दिनको+ साँझ* तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+

      ६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्‍वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ ७ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। ८ तिमीहरूले सात दिनसम्म यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। अनि सातौँ दिन पवित्र सभा राख्नू। यो दिन कुनै गाह्रो काम नगर्नू।’”

  • लुका २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अखमिरा रोटीको चाडको पहिलो दिन आयो, जुन दिन निस्तार चाडको बलि चढाउनुपर्थ्यो।+

  • युहन्‍ना १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने