प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनीहरूले उहाँलाई बाँधे अनि लगेर राज्यपाल पिलातसको हातमा सुम्पे।+

  • मर्कुस १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात्‌ पूरै यहुदी न्यायपरिषद्‌ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+

  • युहन्‍ना १८:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि तिनीहरूले येसुलाई कैयाफाकहाँबाट राज्यपालको निवासमा लगे।+ त्यतिखेर झिसमिसे उज्यालो भएको थियो। तर अशुद्ध हुन नपरोस्‌+ अनि निस्तार चाडको* रोटी खान सकियोस्‌ भनेर तिनीहरू भने राज्यपालको निवासभित्र पसेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने