युहन्ना १८:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ पिलातसले उहाँलाई सोधे: “के हो सत्य?” यति भनिसकेपछि फेरि बाहिर गएर तिनले यहुदीहरूलाई भने: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।+ हिब्रू ७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+ १ पत्रुस २:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+
३८ पिलातसले उहाँलाई सोधे: “के हो सत्य?” यति भनिसकेपछि फेरि बाहिर गएर तिनले यहुदीहरूलाई भने: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।+
२६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+
२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+