यसैया ५३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+