यसैया ५३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।उसले आफ्नो जीवनै अर्पण गऱ्यो,+अपराधीहरूसँगै उसको गन्ती भयो।+उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।+ मत्ति २७:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ त्यतिखेर उहाँसँगै दुई जना डाँकुलाई पनि खम्बामा टाँगिएको थियो; एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+
१२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।उसले आफ्नो जीवनै अर्पण गऱ्यो,+अपराधीहरूसँगै उसको गन्ती भयो।+उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।+
३८ त्यतिखेर उहाँसँगै दुई जना डाँकुलाई पनि खम्बामा टाँगिएको थियो; एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+