-
युहन्ना ९:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तिनीहरूले उसलाई बाहिर निकाले भनी येसुले सुन्नुभयो र उसलाई भेटेपछि उहाँले सोध्नुभयो: “के तिमी मानिसको छोरामाथि विश्वास गर्छौ?” ३६ त्यस मानिसले जवाफ दियो: “उहाँ को हुनुहुन्छ हजुर? मलाई भन्नुहोस् ताकि मैले उहाँमाथि विश्वास गर्न सकूँ।” ३७ येसुले भन्नुभयो: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।”
-