मत्ति १३:५७ पवित्र बाइबल नयाँ संसार अनुवाद ५७ त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्।+ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+ मर्कुस ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+ लुका ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ अनि उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कुनै पनि भविष्यवक्तालाई उसको आफ्नै इलाकामा स्वीकार गरिँदैन।+
५७ त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्।+ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+
४ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+
२४ अनि उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कुनै पनि भविष्यवक्तालाई उसको आफ्नै इलाकामा स्वीकार गरिँदैन।+