६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+
१० तैपनि मानिसको छोरासित+ पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . . ”+ उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: ११ “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”
२४ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “म तिमीलाई भन्छु, उठ र तिम्रो खाट बोक अनि घर जाऊ।”+