३७ यो कुरा सुनेर पिलातसले उहाँलाई सोधे: “उसोभए के तिमी राजा नै हौ त?” येसुले जवाफ दिनुभयो: “म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ।+ सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ।+ सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्।”