१६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+
१९ त्यसैले येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, छोराले आफूखुसी केही पनि गर्न सक्दैन तर बुबाले जे गर्नुभएको देख्छ, त्यही मात्र गर्छ।+ किनकि बुबाले जे-जे गर्नुहुन्छ, छोराले पनि ती कुराहरू त्यसरी नै गर्छ।
३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+