प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि दाउदले साउललाई भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एक पटक सिंहले+ र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। ३५ दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ। ती जनावरले मलाई हमला गर्न खोज्दा मैले तिनीहरूको चिउँडोमा च्याप्प समातेँ र कुटीकुटी मारेँ।

  • मत्ति २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • हिब्रू १३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अब शान्तिका परमेश्‍वर, जसले भेडाहरूको महान्‌ गोठाला+ अर्थात्‌ हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्‌ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो,

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने