मत्ति २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ युहन्ना १५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।+ १ युहन्ना ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ प्रेम के हो भनेर हामीले यसैबाट जानेका छौँ कि येसु ख्रिष्टले हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।+ त्यसैले हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।+
२८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
१६ प्रेम के हो भनेर हामीले यसैबाट जानेका छौँ कि येसु ख्रिष्टले हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।+ त्यसैले हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।+