प्रेषित १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पावलले भने: “युहन्नाले पापको पश्चात्तापको प्रतीकस्वरूप+ बप्तिस्मा गर्न प्रचार गरेका थिए अनि आफूपछि आउन लागेका व्यक्ति+ अर्थात् येसुमाथि विश्वास गर्नू भनी मानिसहरूलाई बताएका थिए।”
४ पावलले भने: “युहन्नाले पापको पश्चात्तापको प्रतीकस्वरूप+ बप्तिस्मा गर्न प्रचार गरेका थिए अनि आफूपछि आउन लागेका व्यक्ति+ अर्थात् येसुमाथि विश्वास गर्नू भनी मानिसहरूलाई बताएका थिए।”