३८ तर यदि गरिरहेको छु भने मलाई विश्वास नगरे तापनि मेरा कामहरूलाई विश्वास गर+ ताकि म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनी तिमीहरूले बुझ्न र विश्वास गरिरहन सक।”+
११ “अब म यो संसार छोडेर जाँदै छु तर तिनीहरू भने यही संसारमै हुनेछन्+ र म तपाईँकहाँ आउँदै छु। हे पवित्र बुबा, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्+ ताकि हामी एक* भएजस्तै तिनीहरू पनि एक* होऊन्।+
२१ ताकि तिनीहरू सबै एक* होऊन्।+ हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु,+ त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन् ताकि तपाईँले मलाई पठाउनुभएको हो भनेर संसारले विश्वास गरोस्।