युहन्ना ११:४३, ४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ यी कुराहरू भनेपछि उहाँले ठूलो स्वरमा भन्नुभयो: “ए लाजरस, बाहिर आऊ!”+ ४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”
४३ यी कुराहरू भनेपछि उहाँले ठूलो स्वरमा भन्नुभयो: “ए लाजरस, बाहिर आऊ!”+ ४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”