मत्ति २५:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० राजाले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ।’+
४० राजाले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ।’+