युहन्ना १६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ मद्वारा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।+ संसारमा तिमीहरूले सङ्कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।”+
३३ मद्वारा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।+ संसारमा तिमीहरूले सङ्कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।”+