-
यसैया ९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यो अन्धकार त्यस्तो अन्धकार हुनेछैन, जस्तो देशमा सङ्कष्ट आइपरेको बेला भएको थियो, जुन पहिले-पहिले नप्तालिको भूमि र जबुलुनको भूमि हेलाको पात्र हुँदा भएको थियो।+ तर पछि परमेश्वरले यर्दनको इलाकामा पर्ने समुद्रपारिको त्यो बाटो अर्थात् जातिजातिहरूको गालिललाई महिमित पार्नुहुनेछ।
२ अँध्यारोमा हिँडिरहेका मानिसहरूले
चहकिलो ज्योति देखे।
अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथि
ज्योति चम्कियो।+
-