प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १५:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ म तिमीहरूलाई बुबाकहाँबाट मदतगार पठाउनेछु अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जो बुबाबाट निस्कन्छ। त्यो मदतगार आएपछि त्यसले मेरो विषयमा साक्षी दिनेछ।+

  • १ युहन्‍ना २:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अनि जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ+ र यो पवित्र शक्‍ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्‍यक छैन। तर परमेश्‍वरले तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सबै कुरा सिकाइरहनुभएको छ।+ तिमीहरूको यो अभिषेक झूटो होइन तर साँचो हो। तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सिकाइएअनुसारै तिमीहरू परमेश्‍वरसित एकतामा रहिरहो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने