प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले तिनीहरू डराउँदै अनि असाध्यै खुसी पनि हुँदै तुरुन्तै चिहानबाट निस्के र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।+

  • लुका २४:३९-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” ४० अनि त्यसो भन्दै उहाँले तिनीहरूलाई आफ्नो हातखुट्टा देखाउनुभयो। ४१ औधी आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पत्याएनन्‌। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूसित केही खानेकुरा छ?”

  • युहन्‍ना २०:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यो दिन, जुन हप्ताको पहिलो दिन थियो, साँझको बेला चेलाहरू यहुदीहरूको डरले गर्दा ढोका थुनेर बसिरहेका थिए। तर येसु आएर तिनीहरूको माझमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ २० यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो।+ तब प्रभुलाई देखेर चेलाहरू खुसी भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने