प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ साथै तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्‌।+

  • युहन्‍ना १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिमीहरूले मलाई रोजेका होइनौ तर मैले तिमीहरूलाई रोजेको हुँ। तिमीहरूले फल फलाइरहो भनेर मैले तिमीहरूलाई नियुक्‍त गरेको हुँ। अनि तिमीहरूको फल सधैँ रहिरहोस्‌ ताकि तिमीहरूले मेरो नाममा बुबासित जेसुकै मागे पनि उहाँले तिमीहरूलाई देऊन्‌।+

  • १ युहन्‍ना ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि हामी परमेश्‍वरमा पूरा भरोसा राख्छौँ*+ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने