युहन्ना २०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।+ जसरी बुबाले मलाई पठाउनुभयो,+ त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”+
२१ येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।+ जसरी बुबाले मलाई पठाउनुभयो,+ त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”+