प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यस दिन तिमीहरूले थाह पाउनेछौ, म बुबासित एकतामा छु र तिमीहरू मसित एकतामा छौ अनि म तिमीहरूसित एकतामा छु।+

  • युहन्‍ना १७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “अब म यो संसार छोडेर जाँदै छु तर तिनीहरू भने यही संसारमै हुनेछन्‌+ र म तपाईँकहाँ आउँदै छु। हे पवित्र बुबा, तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्‌+ ताकि हामी एक* भएजस्तै तिनीहरू पनि एक* होऊन्‌।+

  • १ युहन्‍ना ३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ साथै जसले उहाँका आज्ञाहरू पालन गर्छ, ऊ उहाँसित एकतामा रहन्छ र उहाँ ऊसित एकतामा रहनुहुन्छ।+ अनि उहाँ हामीसित एकतामा रहनुहुन्छ भनेर उहाँले हामीलाई दिनुभएको पवित्र शक्‍तिद्वारा थाह पाउँछौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने