युहन्ना १९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”
१० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”