लुका १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे महामहिम थियोफिलस,+ सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाएको हुनाले तपाईँका लागि ती घटनाहरू क्रमैअनुसार लेखिदिने निर्णय मैले पनि गरेँ लुका ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए,
३ हे महामहिम थियोफिलस,+ सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाएको हुनाले तपाईँका लागि ती घटनाहरू क्रमैअनुसार लेखिदिने निर्णय मैले पनि गरेँ
२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए,