मत्ति १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ हिब्रू २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सबै कुरा परमेश्वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+
२१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+
१० सबै कुरा परमेश्वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+