प्रेषित २६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा* जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’
१४ अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा* जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’