प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+ १० युसुफले आफ्नो बुबा अनि दाइहरूलाई आफ्नो सपनाबारे बताउँदा याकुबले युसुफलाई यसरी हप्काए: “हैन, तिमीले यो कस्तो सपना देख्यौ हँ? त्यसोभए मैले, तिम्री आमा र तिम्रा दाइहरू सबैले साँच्चै तिमीलाई ढोग्नुपऱ्‍यो?” ११ त्यसपछि त दाइहरूले युसुफको झनै डाह गर्न थाले+ तर तिनीहरूका बुबा याकुबले भने युसुफले भनेको सबै कुरा मनमा राखिरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने