भजन ४१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।*+ भजन ५५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।मेरो विरुद्धमा उठ्ने मानिस मेरो दुस्मन होइन,ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ। युहन्ना १३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस् भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।’*+
९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।*+
१२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।मेरो विरुद्धमा उठ्ने मानिस मेरो दुस्मन होइन,ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।
१८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस् भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।’*+