लुका २२:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+ युहन्ना १८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले सैनिकहरूको एउटा दल अनि मुख्य पुजारीहरूले र फरिसीहरूले* पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहुदा त्यहाँ पुगे। तिनीहरूले राँको, बत्ती अनि हातहतियार बोकेका थिए।+
४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+
३ त्यसैले सैनिकहरूको एउटा दल अनि मुख्य पुजारीहरूले र फरिसीहरूले* पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहुदा त्यहाँ पुगे। तिनीहरूले राँको, बत्ती अनि हातहतियार बोकेका थिए।+