मत्ति १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्ध्याइसकेका हुनेछैनौ। प्रेषित ११:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ स्तिफनसको घटनापछि आइपरेको सङ्कष्टले गर्दा तितरबितर भएकाहरू+ फोनिसिया, साइप्रस र एन्टिओकसम्मै पुगे तर तिनीहरूले यहुदीहरूलाई मात्र सुसमाचार सुनाए।+
२३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्ध्याइसकेका हुनेछैनौ।
१९ स्तिफनसको घटनापछि आइपरेको सङ्कष्टले गर्दा तितरबितर भएकाहरू+ फोनिसिया, साइप्रस र एन्टिओकसम्मै पुगे तर तिनीहरूले यहुदीहरूलाई मात्र सुसमाचार सुनाए।+