-
यसैया ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
जातिजातिका मानिसहरूले तिनको डोऱ्याइ खोज्नेछन्+
अनि तिनको वासस्थान महिमाले भरिनेछ।
-
-
रोमी १५:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ किनकि म भन्छु, ख्रिष्ट खतना भएकाहरूको सेवक बन्नुभयो+ ताकि परमेश्वर सत्य हुनुहुन्छ र उहाँले तिनीहरूका पुर्खाहरूसित गर्नुभएका प्रतिज्ञाहरू भरोसायोग्य छन् भनेर प्रमाणित गर्न सकियोस्+ ९ र परमेश्वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+
-