४७ अनि परमेश्वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो।+
३१ तब सारा यहुदिया, गालिल र सामरियाको+ मण्डलीमा शान्ति छायो र मण्डली सुदृढ हुँदै गयो। यहोवा* परमेश्वरको डर अनि पवित्र शक्तिबाट+ पाएको प्रोत्साहनअनुसार हिँड्दा मण्डलीको वृद्धि हुँदै गयो।