प्रेषित ११:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+ ३० तिनीहरूले त्यसै गरे; तिनीहरूले बर्णाबास र सावलको हातमा ती सामग्री एल्डरहरूकहाँ* पठाए।+
२९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+ ३० तिनीहरूले त्यसै गरे; तिनीहरूले बर्णाबास र सावलको हातमा ती सामग्री एल्डरहरूकहाँ* पठाए।+