प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+

  • यसैया ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

      उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

  • लुका १:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+ ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+

  • लुका १:६८, ६९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६८ “इस्राएलका परमेश्‍वर यहोवाको* प्रशंसा होस्‌+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+ ६९ अनि उहाँले आफ्नो सेवक दाउदको घरानामा+ हाम्रो लागि एक जना पराक्रमी उद्धारक* खडा गर्नुभएको छ,+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने