मत्ति २८:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ।+ ६ उहाँ यहाँ हुनुहुन्न किनकि उहाँले भन्नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो।+ आओ, उहाँलाई राखिएको ठाउँमा हेर। प्रेषित २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+
५ तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ।+ ६ उहाँ यहाँ हुनुहुन्न किनकि उहाँले भन्नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो।+ आओ, उहाँलाई राखिएको ठाउँमा हेर।
२४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+