मत्ति १०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+ लुका ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, त्यस सहरबाट निस्कँदा तिनीहरूविरुद्ध साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+
१४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+
५ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, त्यस सहरबाट निस्कँदा तिनीहरूविरुद्ध साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+