मत्ति १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्ध्याइसकेका हुनेछैनौ।
२३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्ध्याइसकेका हुनेछैनौ।