प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ यदि कुनै विदेशी तिमीहरूसित बस्छ र यहोवाको निम्ति निस्तार चाड मनाउन चाहन्छ भने उसको घरका सबै पुरुषले खतना गरून्‌। त्यसपछि उसलाई इस्राएलमै जन्मेको व्यक्‍तिसरह ठानिनेछ र उसले पनि यो चाड मनाउन पाउनेछ। तर खतना नगरेको कसैले पनि निस्तार चाडको भोजन नखाओस्‌।+

  • प्रेषित ११:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले जब पत्रुस यरुसलेम आए, तब खतनाका समर्थकहरूले+ तिनको आलोचना गर्न थाले।* ३ उनीहरूले यसो भने: “तपाईँले खतना नगरेका मानिसहरूको घरमा गएर तिनीहरूसँगै खानपिन गर्नुभयो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने