भजन २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्: भजन ३४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ;उसको एउटै हड्डी भाँचिएको छैन।+ भजन ६९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तर तिनीहरूले मलाई खानेकुराको सट्टा विष* दिए+अनि मलाई तिर्खा लाग्दा अमिलो मद्य दिए।+ भजन ११८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।+ यसैया ५०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।दाह्री लुछ्न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+ यसैया ५३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+ यसैया ५३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।दाह्री लुछ्न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+