प्रेषित १५:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+
३६ केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+