१० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्तिसित+ वा भावी बताउने व्यक्तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+