प्रेषित २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए। कलस्सी ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० मेरा सङ्गी कैदी अरिस्तार्खसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसैगरि बर्णाबासका नातेदार मर्कुसले+ (तिनी तिमीहरूकहाँ आए भने तिनको स्वागत गर्नू+ भनेर तिनको विषयमा तिमीहरूले निर्देशन पाएका थियौ) फिलेमोन २३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।
४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए।
१० मेरा सङ्गी कैदी अरिस्तार्खसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसैगरि बर्णाबासका नातेदार मर्कुसले+ (तिनी तिमीहरूकहाँ आए भने तिनको स्वागत गर्नू+ भनेर तिनको विषयमा तिमीहरूले निर्देशन पाएका थियौ)
२३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।