मत्ति २८:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ+ २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+
१९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ+ २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+