-
प्रेषित १७:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० हो, मानिसहरूले जुन बेला अज्ञानतामा त्यसो गरे,+ परमेश्वरले त्यसको वास्ता गर्नुभएको छैन। तर अब भने पश्चात्ताप गर्नुपर्छ भनेर उहाँले सबै ठाउँका मानिसहरूलाई भन्दै हुनुहुन्छ। ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+
-