-
प्रेषित २२:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “मध्यदिनतिर जब म यात्रा गरेर दमिसक पुग्नै लागेको थिएँ, तब अकस्मात् मेरो चारैतिर आकाशबाट चहकिलो ज्योति चम्कियो+ ७ अनि म भुईँमा पछारिएँ र मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?’ ८ मैले भनेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ उहाँले जवाफ दिनुभयो: ‘म नासरी येसु हुँ, जसको तिमी खेदो गरिरहेका छौ।’
-